back
NMB ad

हाईड्रोसहित दुई कम्पनीको करोडौंको आइपीओ निष्काशनबारे जान्नुहोस् !

Kumari bank ad

काठमाडौ । सीईडीबी हाइड्रोपावर फण्ड लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्काशन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सीईडीबीले असार २७ गते र सामुदायिक लघुवित्तले २९ गते बोर्डमा निवेदन दिएका हुन् ।

सीईडीबी हाइड्रोपावरले २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको २२ लाख ८९ हजार तीन सय कित्ता आइपीओ जारी गर्ने अनुमति माग गरेको छ । यसका लागि सेयर निष्काशन तथा विक्री प्रबन्धकमा कम्पनीले सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

त्यस्तै, सामुदायिक लघुवित्तले तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति मागेको छ । यसका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

प्रकाशित मितिः २०७४ साउन १

वि.सं.२०७४ साउन १ आइतवार १५:२६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...