back
NMB ad

२०% बोनसपछि वा १३०% हकप्रदपछिको मूल्य,कुनको मूल्य कति ? जान्नुहोस्

Kumari bank ad

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सप्तकोशी डेभलपमेन्ट बैक र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड को सेयरमूल्य समायोजन भएको छ ।

साल्ट ट्रेडिङको २० प्रतिशत हकप्रदलाई समायोजन गर्दा समायोजित सेयरमूल्य २३८ रुपैयाँ कायम भएको छ । साल्ट ट्रेडिङको औषत आधारमूल्य भने २२३ रुपैयाँ कायम हुन आएको नेप्सेले जनाएको छ ।

1

यस्तै नेपाल स्टक एक्सचेन्जले सप्तकोशी डेभलपमेन्ट बैंकको १३० प्रतिशत हकप्रदमा मूल्य समायोजन गरेको छ । हकप्रद समायोजनपछि बुधबार बैंकको सेयर कारोबार प्रतिकित्ता २०९ रुपैयाँमा खुलेको छ । यसको औसत आधार मूल्य भने १९३ रुपैयाँ छ ।

2

सप्तकोशीले १ः१.३ अनुपातामा २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । यसका लागि बैंकले बुधबार बुक क्लोज गरेको हो ।

प्रकाशित मितिः २०७४ असार १४

वि.सं.२०७४ असार १४ बुधवार १८:४६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...