back
NMB ad

१०० भन्दा बढी ट्रक भित्रिए, ५ ट्यांकर डिजेल र पेट्रोल

Kumari bank ad

भारतले सुनौली नाकाबाट पठाएको १०० भन्दा बढी मालबाहक ट्रक भित्रिएपनि डिजल र पेट्रोल बोकेका ट्रक ५ वटा मात्र भित्रिएका छन्। जसमध्ये ३ वटा डिजेल र एउटा अक्सिजन र अर्को ग्यास बुलेट ट्रक छन्। भारतले खाद्यान्य बोकेका थप १०० जति ट्रक नेपाल पाठाउन खोजे पनि नेपाली कर्मचारीले यसलाई रोकेका थिए।

‘आज नेपाल र भारतीय कर्मचारीहरुको बैठक बसेको थियो। कुहिन लागेको खाद्य सामग्री चाहीँ पठाउने तर पेट्रोल चैं नपठाउने भएपछि नेपाली पक्षबाट रोकेको हो।

खाद्यान्नका ट्रक नेपाल आउन नदिने अडान लिए पछि भारतिय पक्ष पनि तेलसहितका ट्रक पठाउन राजि भएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले भने। ‘तर ५ वटा मात्र इन्धन गाडी भित्रिएको बुझिएको,’ ढकलले भने।

अझै पनि उता बाट तेल बोकेका गाडी आउने छाँटकाँट नभएको उनले भने।

वि.सं.२०७२ असोज १४ बिहीवार १७:३४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...