back
NMB ad

सशस्त्र प्रहरीका महानिरीक्षक वन्तले राजीनामा बुझाए

Kumari bank ad

काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तले शुक्रबार राजीनामा दिएका छन् । उनले गृह सचिव नारायण गोपाल मलेगु समक्ष राजीनामा बु्झाएका हुन् । सरकारले निलम्बन गर्नु अगावै उनले राजीनामा दिएका हुन् ।

शुक्रबार साँझको मन्त्रिपिरिषद बैठकले उनलाई निलम्बन गर्ने तयारी छ । वन्तले राजीनामा बुझाएको गृह मन्त्रालयका एक अधिकारीले बताए । भ्रष्टारमा मुछिएको आरोपमा निलम्बन हुनुभन्दा राजीनामा दिएर समाजमा छवी जोगाउने प्रयास स्वरुप वन्तले त्यसो गरेको हुनसक्ने अनुमान गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार वन्त विरुद्ध भ्रष्टाचारको अभियोगमा छानविन भइरहेको भन्दै उनलाई निलम्बन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

वि.सं.२०७२ पुस ३ शुक्रवार २०:०७ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...