back
NMB ad

सानिमा बैंकले ल्यायो अनलाइन खाता खोल्ने सुविधा

Kumari bank ad

काठमाडौँ । सानिमा बैंकले देशभित्र र वाहिर रहेका नेपाली नागरिकहरुका लागि अनलाइन खाता खोल्ने सुविधा उपलब्ध गराएको छ ।

ग्राहकहरुले अब खाताको फर्म डाउनलोड गर्ने र भर्ने झन्झट गर्नु पर्दैन । सानिमा बैंकको वेबसाइटमा गई बचत खाता खोल्न सकिन्छ । अनलाइनबाट सम्पूर्ण बिवरण बुझाएको अर्को कार्य दिनमा ग्राहकले खाता नम्बर पाउनेछन् ।

थप सहयोग आवश्यक परेमा ग्राहकले ‘Connect’ बिकल्पमा गएर आफ्नो सम्पर्क बिवरण प्रदान गर्न सक्छन् । त्यसपछि बैंक कर्मचारीले ग्र्राहकले सुचित गरेको समयमा सम्पर्क गरि उक्त खाता खोल्नको लागी सहयोग प्रदान गर्ने छन् ।

वि.सं.२०७२ पुस २४ शुक्रवार ०८:४० मा प्रकाशित

You can share this post!

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...