back
NMB ad

नरेन्द्र मोदीलाई आइएसले दियो ज्यान मार्ने धम्की

Kumari bank ad

इस्लामिक विद्रोही संगठन आइएसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री मनोहर परिकारलाई मार्ने धम्की दिएको छ।

पत्रमा प्रधानमन्त्री मोदी र रक्षामन्त्री परिकारलाई मार्ने धम्की दिइएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन्। पत्रको अन्त्यमा आइएसको छाप रहेको गोवा प्रहरीले जनाएको छ।

गतसाता गोवा राज्यको सचिवालयमा प्राप्त भएको पत्रमाथि छानबिन गर्ने जिम्मा प्रतिआतङ्कवादी एकाइको जिम्मा लगाइएको छ। पत्रमा भारतमा गोवध निषेध गरिएकोमा आक्रोश व्यक्त गरिएको जनाइएको छ।

गाईको मासु खान निषेध गरिएको भन्दै त्यसको जवाफ दिने पत्रमा उल्लेख भएको गोवा प्रहरीले जनाएको छ।

वि.सं.२०७२ माघ ९ शनिवार १५:०६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...