back
NMB ad

नाका सुनसान भएको मौका छोपिएको हो, नाकाबन्दी खुलेको हैन

Kumari bank ad

वीरगञ्ज । नेपालको संविधान जारी भएपछि अबरुद्ध वीरगञ्ज नाका खुलेको र नाकाबन्दी बिरस्तारै खुल्ने चर्चा चलिरहेको बेला वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीले नाकाबन्दी नखुलेको जानकारी दिएका छन् ।

मधेसी मोर्चाले नाकामा धर्ना दिन थालेपछि आसोज ७ गते यता आज बिहान पहिलोपटक वीरगन्ज भन्सार हुँदै ५ वटा मालवाहक ट्रक नेपाल भित्रिएपछि नाकाबन्दी खुलेको हल्ला चलेको थियो । तर नाकाबन्दी नखुलेको र बिहान ६ बजेको समयमा नाका सुनसान भएको मौका छोपी भारतीय पक्षले ५ वटा गाडी पठाएको र नेपालतर्फ रोकिराखिएको ५ वटा खाली ट्रक तथा २ वटा जीप भारत तर्फ गएको कर्मचारीहरुले बताए ।

वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीका अनुसार नाकामा कोही नभएको बेला उताबाट र यताबाट गाडीहरु पठाइएको हो । नाकाबन्दी खुलेको हैन ।

माघ १५, २०७२ । १०.४५ 

वि.सं.२०७२ माघ १५ शुक्रवार १०:३८ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...