लोडसेडिङ बढ्यो : साताको ९३ घण्टा विद्युत नहुने

काठमाण्डौं । विद्युत् प्राधिकरणले आजबाट लागू हुने गरी लोडसेडिङको समय बढाएको छ । विद्युतीय सामग्रीको बढ्दो प्रयोग र सुक्खायाममा हिमनदीमा पानीको बहाव घटेका कारण लोडसेडिङको समय बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणद्वारा हिजो जारी विज्ञप्तिअनुसार अब सातामा ९३ घण्टा लोडसेडिङ हुनेछ । यस अनुसार हेर्ने हो भने अब हप्तामा ५ दिन १३ घण्टा र २ दिन १४ घण्टा लोडसेडिङ हुनेछ ।

माघ १८, २०७२/ १०.००

२०७२ माघ १८ गते ११:३६ मा प्रकाशित

You can share this post!

युु–१९ विश्वकप क्रिकेटस : भारत विरुद्ध नेपाल

महले भने 'नाकाबन्दी गरेकोमा धन्यवाद छिमेकी'

Related posts