back
NMB ad

सुनको भाउ दुई वर्ष यताकै महंगो

Kumari bank ad

काठमाण्डौ । अघिल्लो केही दिनदेखि क्रमिक रुपमा बढ्दै गएको सुनको भाउ आज करिब दुई वर्ष यताकै महँगो भएको छ। आज एकैदिनमा सुनको भाउ १ हजारले रुपैयाँले बढेर तोलाको ५५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यसअघि २०७० साल चैत ९ गते सुनको भाउ ५५ हजार ८ सय रुपैयाँ पुगेको थियो। सो समययता आजकै भाउ सबैभन्दा महँगो हो । त्यसो त नेपालमा साढे ३ वर्षअघि सुनको भाउ ६३ हजार २ सय रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै महँगो हो।

त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ। आज चाँदी १५ रुपैयाँले बढेर ७ सय ४५ पुगेको छ।

माघ २९, २०७२, १२.००

वि.सं.२०७२ माघ २९ शुक्रवार १२:४५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...