back
NMB ad

‘अन टेष्ट’ लेखेका गाडी चलाउनेलाई जरिवाना

Kumari bank ad

काठमाण्डौं । यातायात व्यवस्था विभागले ‘अन टेष्ट’ लेखेर सवारी चलाउनेलाई ५ हजार जरिवाना सहित सवारी दर्ता गरी नम्बर प्लेट नलिएसम्म सवारीसाधन रोक्का पनि गरिने भएको छ। यसका साथै, यस्तो अवस्थामा दुर्घटना भएमा कुनै क्षतिपूर्ति नपाइने पनि बताएकोछ ।

पछिल्लो समय उपत्यका लगायत अन्य क्षेत्रमा अनटेष्ट लेखेर सवारीसाधन प्रयोग गर्नेको संख्या बढेपछि विभागले अनुगमन सुरु गरेको हो । अनुगमन सँगै ४ वटा सवारी साधन कब्जामा लिइएको पनि विभागले जनाएकोछ ।

विभागका अनुसार ‘यातायात क्षेत्रसँग सम्बन्धी कुनै पनि ऐन नियम र कानुनमा अनटेष्ट लेखेर प्रयोग गर्न पाइने नियम कानुन छैन। त्यस्तै सवारीको भन्सार पास गरी अस्थायी नम्बर प्रयोग गरेको १५ दिन भित्र नै दर्ता गरी स्थायी नम्बर प्लेट लिनपर्ने नियम छ ।

३ फागुन, २०७२/३.००

वि.सं.२०७२ फागुन ३ सोमवार १५:०७ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...