back
NMB ad

संसदको विशेष समय लिएर प्रम ओलीले भने भारत भ्रमणमा अहित हुने सम्झौता हुँदैन

Kumari bank ad

काठमाण्डौं । संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारतसँग सम्बन्ध सुधार गर्नका लागि भारत भ्रमण गर्न लागेको बताउँदै भारतसंगको सम्बन्ध पारस्परिक लाभ र मान्यताको आधारमा हुनेमा जोड दिएका छन् ।

यही फागून ७ गतेदेखि तीन दिने भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणको क्रममा राष्ट्र हित विपरीत कुनै सम्झौता नहुने पनि बताए । आफ्नो भ्रमण मित्रता खल्बल्याउनको लागि नभएर सुदृढ बनाउनको लागि हुने साथै दोषारोपण गर्नको लागि नभई समझदारीको लागि हुने पनि उनले सो क्रममा बताए ।

आज बसेको संसदको दोस्रो बैठकमा बिशेष समय लिएर प्रधानमन्त्री ओलीले करिब २५ मिनेट आफ्नो भारत भ्रमणको बिषयमा बोलेका थिए ।
४ फागुन २०७२ /३.३०

वि.सं.२०७२ फागुन ४ मंगलवार १६:१६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...