back
NMB ad

आज करिब ९ अंकले बढ्यो नेप्से, बीमाको परिसुचक सवैभन्दा बढी

Kumari bank ad

काठमाण्डौं । बुधवार नेप्से परिसुचक ८ दशमलव ७४ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार २ सय ६६ अंकमा पुगेर बन्द भएको छ ।

बीमा समुहको परिसुचक सवैभन्दा बढी २८ अंकले बढेको छ । उत्पादन समुहको परिसुचक २८ दशमलव ६,अन्य समुहको १० दशमलव ५७ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक ८ दशमलव ९७ अंकले बढेको छ ।

त्यस्तै विकास बैंक, होटल र फाइनान्स समुहको परिसुचक क्रमशः ६ दशमलव ७४,३ दशमलव ९९ र ३ दशमलव ९४ अंकले उकालो लागेको छ । यता जलविद्युत समुहको परिसुचक भने ७ दशमलव ९९ अंकले ओरालो लागेको छ ।

आज नेपाल बैंक लिमिटेडको सवैभन्दा बढी ५ करोड ७७ लाखको कारोवार भएको छ । त्यस्तै एनएमबी बैंकको ३ करोड ८३ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकको कारोवार २ करोड ७६ लाखको कारोवार भएको छ ।

५ फागुन, २०७२, ३.३०

वि.सं.२०७२ फागुन ५ बुधवार १५:४७ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...