back
NMB ad

लोकसेवा शाखा अधिकृत परीक्षाः २१ हजारमा ४ हजार मात्र उत्तीर्ण

Kumari bank ad

काठमाण्डौं । लोकसेवा आयोगले माघ २३ गते सञ्चालन गरेको शाखा अधिकृतको पहिलो चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

परीक्षामा सहभागी २१ हजार ३० जना उम्मेदवारमध्ये ४ हजार २ सय ६६ जना उतीर्ण भएका छन्।पहिलो चरणको परीक्षामा नै १६ हजार ७ सय ६४ जनालाई अनुतीर्ण भएका हुन्।

त्यस्तै उत्तरपुस्तिकामा कि उल्लेख नगरिएका कारण १ सय ८ जनाको परीक्षा रद्द्ध भएको छ। लोकसेवा आयोगले यसवर्ष राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक तर्फ खुला तथा समावेशी सिद्धान्त अनुसार ५ सय ५१ जना शाखा अधिकृत माग गरेको थियो।

उतीर्ण भएका ४ हजार २ सय ६६ जनामात्र दोश्रो चरणको परीक्षामा सहभागी हुन पाउनेछन्। दोश्रो चरणको परीक्षा चैत महिनामा हुनेछ।

६ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन ६ बिहीवार १२:२० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...