back
NMB ad

अमेरिकी डलर रु १ सय १० पुग्यो, हेर्नुहोस् डलर बढ्दाका घाटा र नाफा

Kumari bank ad

काठमाण्डौं । अमेरिकी डलरको भाउ बढेर आज करिब १ सय १० रुपैयाँ पुगेकोछ । डलर बढेसँगै आज नेपाली रुपैयाँ अत्यन्त कमजोर देखिएकोछ । आजको बजार भाउ अनुसार एक अमेरिकी डलर किन्न १०९ रुपैयाँ ९६ पैसा तिर्नु पर्छ ।

१५ दिनयता अमेरिकी डलरको भाउ १०९ रुपैयाँ माथि छ । गत साता पुरानो रेकर्डलाई तोड्दै डलर निरन्तर उक्लिएको हो । अमेरिकी डलरको भाउ वढ्दा विदेशमा काम गर्नेलाई नेपाल पैसा पठाउँदा फाइदा हुन्छ भने नेपाली बस्तु तथा सेवा निर्यात गर्नेको पनि आम्दानी बृद्धि हुन्छ । त्यस्तै, पर्यटन आयमा सुधार आउँछ ।

तर, डरले बढ्नाले हामीलाई हुने घाटामा अधिकांश बस्तु तथा सेवा आयात गरेर ल्याइने भएकाले तिनको भाउ वढ्छ, सरकारको विदेशी ऋणको भार वढ्छ, डलरमो भुक्तानी दिनु पर्ने नेपालमा सञ्चालित विद्यूत् आयोजनामा लागत वढी पर्छ र विदेश पढ्न, घुम्न तथा औषधि उपचार गर्न जानेलाई महँगो पर्छ ।

७ फागुन, २०७२, ११.००

वि.सं.२०७२ फागुन ७ शुक्रवार १२:५९ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...