back
NMB ad

आईसीबीसी बैंकका ६ कर्मचारी पक्राउ

Kumari bank ad

स्पेन । चिनियाँ एक प्रभावशाली बैंक आईसीबीसीका ६ जना कर्मचारीलाई करोडौँ युरो बराबरको सम्पत्तिको अवैध कारोबार गरेको आरोपमा शनिबार पक्राउ गरिएको स्पेनको न्यायिक स्रोतले जनाएको छ ।

पक्राउमध्ये तीन जनालाई एक लाख युरो धरौटी बुझाएमा रिहा गर्न सकिने स्पेनले बताएको छ ।

बाँकी अन्यलाई अनुसन्धानका लागि केही समय थुनामा राख्न म्याड्रिड पुनरावेदन अदालतले अनुमती दिएको छ ।

करिब चार करोड युरोको अवैध कारोबार गरेको शङ्कामा उनीहरुलाई बुधबार आईसीबीसीको म्याड्रिडस्थित शाखाबाट पक्राउ गरिएको थियो ।

उनीहरुमाथि शुक्रबादेखि अनुसन्धान सुरु गरिएको थियो । चीनको उद्योग तथा वाणिज्य बैंकका कर्मचारीमाथि उक्त रकम तस्करी र राजस्व छली कारोबार गर्न खोजेको आरोप लगाइएको स्पेनी प्रहरीद्वारा जारी एक वक्तव्यमा जनाइएको छ । – एजेन्सी

वि.सं.२०७२ फागुन ९ आइतवार १४:१३ मा प्रकाशित

You can share this post!

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...