आकाशीयो सुनको भाउ, तोलाको ५६ हजार ५ सय

काठमाण्डौं । स्थानीय बजारमा सुनको मुल्य पुनः उकालो लागेको छ । हिजो विहीबार स्थिर रहेको सुनको मुल्य आज शुक्रबार प्रतितोला ५ सय रुपैयाँले बढेर तोलाको ५६ हजार ५ सय पुगेको छ ।

शुक्रबार चाँदीको मुल्य पनि सामान्य बढेको छ । हिजोको तुलनामा आज चाँदी ५ रुपैयाँले बढेर ७ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ ।

१४ फागुन २०७२, १.३०

२०७२ फागुुण १४ गते १४:१७ मा प्रकाशित

You can share this post!

Beijing overtakes New York as new 'billionaire capital'

एयर काष्ठमण्डप : ल्याण्डिङका क्रममा दुर्घटना, दुई पाइलटको घटनास्थलमै निधन

Related posts