back
NMB ad

महिन्द्राको जितो नेपाली बजारमा

Kumari bank ad

काठमाण्डौं । भारतीय मोटर निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्राद्धारा उत्पादित ‘जितो’ नेपालका लागि आधिकारीक विक्रेता दुगड ग्रूपले उक्त भ्यान नेपाली बजारमा भित्र्याएको हो ।

उक्त पिकअफ नेपालको बाटो र माटो सुहाउदो भएको महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले जानकारी दिएको छ । उक्त पिकअपको पेलोड क्षमता ६ सय र ७ सय किलोग्राम रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको महिन्द्रा जितोमा ‘एमडुरा’ ईन्जिन प्रयोग गरिएको र जसले ११ र १६ एचपिको पवार प्रदान गर्ने कम्पनीको दावी छ । बढी भारवहन क्षमता र प्रतिलिटर ३७ किलोमिटर माइलेज नै प्रमुख विशेषता हो ।

१९ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन १९ बुधवार १२:५७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...