back
NMB ad

सहकारी र लघुवित्तको नियमन गर्ने निकायको ऐनको मस्यौदा तयार

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाका साथै लघुवित्त कारोबार गर्ने संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षण गर्ने निकायको ऐनको मस्यौदा तयार गरेको छ ।

ती संस्थाहरुको नियमन एवम् सुपरिवेक्षण गर्न सरकारले चालु आवको बजेट वक्तव्यमा उल्लेख गरेबमोजिम त्यस्तो निकाय स्थापनाका निम्ति केन्द्रीय बैंकले ऐनको मस्यौदा तयार गरेको हो । साथै उक्त बैंकले विदेशी विनिमय तथा सुनचाँदीको अवैध कारोबारलाई नियन्त्रण गर्न सोही बैंकको सक्रियताको गठन भएको उच्चस्तरीय संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय लगानीको क्षेत्र तथा दायरालाई अझ फराकिलो बनाउन दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रबीच विदेशी विनिमय लगानीका सम्भावनाबारे अध्ययन गरी लगानी विविधीकरण र विस्तार गर्ने सम्बन्धमा अध्ययन जारी राखेको छ ।

वि.सं.२०७२ फागुन १९ बुधवार १६:३३ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...