back
NMB ad

बिमा क्षेत्रमा गर्नुहोस् लगानी, १ सय १९ अंकले उक्लियो सूचक

Kumari bank ad

काठमाण्डौं । सेयर बजारमा आज बिमा कम्पनीहरुको सूचक ११९ अंकले उक्लिएको छ । यसका साथै सेयर बजार ५।७८ अंकले बढेको छ । ७८ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको बजार सुचक १३०६।५४ अंक पुगेर रोकिएकोछ । त्यसैगरी होटल क्षेत्रको सूचक पनि २४ अंक उक्लिएको छ ।

सबैभन्दा बढी नेको इन्स्योरेन्सका सात करोड ४१ लाख रुपैयाँ बराबरको साधारण सेयर किनबेच भएको छ । कम्पनीको ६३ हजार ३०७ कित्ता सेयर कारोबार भएको हो । इन्भेष्टमेन्टपछि लाइफ इन्स्योरेन्स कर्पोरेसन, सिद्धार्थ इन्स्योरेन्सको सबैभन्दा वढी कारोबार भएको छ ।

बढ्दो बजारमा नेको इन्स्योरेन्स, हामा मर्चेन्ट, प्रिमियर इन्स्योरेन्स, मिथिला लघुवित्त, सेती फाइनान्स, नेपाल ग्रामिण विकास बैंक, सिछार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र अपि पावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा सम्पति बढाएका छन्

२३ फागुन २०७२, ३.३०

वि.सं.२०७२ फागुन २३ आइतवार १५:५३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...