back
NMB ad

वेवसाईट ह्याक गरेरै करोड बढी कमाई

Kumari bank ad

नयाँ दिल्ली । विभिन्न साना एवं ठूला वेवसाईटहरु ह्याक गरेर १ करोड ४ लाखभन्दा बढी भारतीय रुपैयाँ कमाई गरिसकेका एक युवकलाई फेसबुकले पनि फेसबुकको साइट ह्यक गरेवापत १५ हजार अमेरिक डलर पुरस्कार दिने भएकोछ ।

सामाजिक संजाल फेसबुक ह्याक गर्ने भारत बेङलोरका सफ्टवेयर इन्जिनियर आनन्द प्रकाशलाई फेसबुकले १५ हजार अमेरिकी डलर पुरस्कार दिएको छ । फेसबुकले फेसबुक ह्याक गर्नेलाई सो पुरस्कार दिने घोषणा गरेको थियो।

उनले अहिलेसम्म साना र ठूला गरी धेरै साइटहरु ह्याक गरिसकेका छन्। वेबसाइट ह्याक गरेर उनले अहिलेसम्म १ करोड ४ लाखभन्दा बढी भारतीय रुपैयाँ कमाइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

उनले फेसबुकको लग इन सिस्टममा भएको कमजोरी पत्ता लगाएका थिए। फेब्रुअरी २२ तारिखका दिन उनले फेसबुकको भएको कमजोरी पत्ता लगाएपछि फेसबुकले उनलाइ मार्च २ तारिखका दिन सो पुरस्कार दिने घोषणा गरेको हो ।

२८ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन २८ शुक्रवार १०:५७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...