back
NMB ad

ताजा परिणाम : ५ सय मत गनिसक्दा को छन् अगाडि ?

Kumari bank ad

काठमाण्डौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म ५०३ मत गणना भएको छ। जसमध्ये गर्दा खुम बहादुर र प्रकाशमान सिंहले २९७ मत प्राप्त गरी सबैभन्दा अगाडी रहेका छन्।

सबैभन्दा बढी मत ल्याउने २५ जना

१ खुमबहादुर खड्का २९७
२ प्रकाशमान सिंह २९७
३ शेखर कोइराला २९३
४ प्रदिप पौडेल २९२
५ विमलेन्द्र निधि २८१
६ बालकृष्ण खाण २७७
७ पूर्णबहादुर खड्का २७५
८ प्रदिप गिरी २७४
९ रमेश लेखक २७४
१० महेश आचार्य २७०
११धनराज गुरूङ २६१
१२ कुलबहादुर गुरूङ २५५
१३ रामशरण महत २५५
१४ विश्वप्रकाश शर्मा २५२
१५ बलबहादुर केसी २५१
१६प्रकाशशरण महत २४९
१७ मिनेन्द्र रिजाल २४४
१८ सुजाता कोइराला २४४
१९ गोपालमान श्रेष्ठ २३९
२० नारायण खड्का २३८
२१ चन्द्र भण्डारी २३८
२२ बद्री पाण्डे २३३
२३ एनपी साउद २२९
२४ शंकर भण्डारी २३६
२५ ज्ञानेन्द्र कार्की २२१

२८ फागुन २०७२, २.००

वि.सं.२०७२ फागुन २८ शुक्रवार १४:५६ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...