२३०१ गन्दा टप २५ मा पर्नेहरु …

नेपाली काँग्रेस १३ औं महाधिवेशनको मत परिणाम आउन बाँकि नै छ । २३०१ मत गणना गर्दा धेरै मत प्राप्त गर्ने २५ जना उम्मेदवारको नाम यसप्रकार छ:

१ शेखर कोइराला १३७२

२ खुम बहादुर खड्का १३४२

३ प्रकाशमान सिंह १३२३

४ प्रदीप पौडेल १२७९

५ कुल बहादुर गुरुङ १२७५

६ रमेश लेखक १२५३

७ धनराज गुरुङ १२५३

८ बालकृष्ण खाँड १२५१

९ प्रदीप गिरि १२५०

१० पूर्ण बहादुर खड्का १२४२

११ महेश आचार्य १२३९

१२ विमलेन्द्र निधी १२२८

१३ बल बहादुर केसी १२१७

१४ रामशरण महत १२०५

१५ सुजाता कोइराला ११९६

१६ विश्वप्रकाश शर्मा ११९१

१७ शंकर भण्डारी ११२५

१८ एन पी साउद १११३

१९ बद्री पाण्डे १११३

२० गोपाल मान श्रेष्ठ १०९८

२१ प्रकाशशरण महत १०९४

२२ नारायण खड्का १०९३

२३ ज्ञानेन्द्र बहादुर कार्की १०८६

२४ चन्द्र भण्डारी १०७८

२५ मिनेन्द्र रिजाल १०७८

२०७२ फागुुण ३० गते १९:३४ मा प्रकाशित

You can share this post!

झुक्यो विराट, पेट्रोलियम ९९ रुपैयाँमै पेट्रोल बिक्री गर्ने

काँग्रेस : यी हुन् प्रदेशमा जित्ने अनुहार ...

Related posts