back
NMB ad

ल्यारक्यालको विगतको सम्पुर्ण पृष्ठभूमी प्रहरीले खोतल्दै

Kumari bank ad

काठमाडौं । लकरमा गोली राखेको अभियोगमा पक्राउ परेका एमाओवादी सांसद ल्हारक्याल लामाको विगतको सम्पुर्ण पृष्ठभूमी प्रहरीले खोतल्न थालेको छ ।

बैकको लकरसम्म गोली कसरी पुग्यो भन्नेमा केन्द्रित रहेको प्रहरीले उनको विगतलाई आधार मानेर अनुसन्धान अगाडी बढाएको छ ।

अत्यन्तै गोप्य रुपमा महानगरिय प्रहरी परिसर काठमाडौले उनीसँग सम्बन्धी विवादित विषयबारे अनुसन्धान सुरु गरेको छ ।
अनुसन्धानबाट केही प्रमाण जुटाएपछि मात्रै लामासँग बयान लिने प्रहरीको योजना छ ।

सोही कारण साथीका लागि लकरमा गोली राखिदिएको बताउने ल्यारक्याल लामासँग प्रहरीले सोमबार कुनै बयान लिएन । सुरुमै उनको घरमा प्रहरीले छापा मारेको भएपनि सामान फेला पर्न सकेको छैन । राजधानी दैनिकमा खबर छ ।

प्रकाशितः २०७२ चैत २

वि.सं.२०७२ चैत २ मंगलवार १०:२७ मा प्रकाशित

You can share this post!

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...