back
NMB ad

विद्यार्थीका लागि १ करोडको अक्षयकोष !

Kumari bank ad

अस्ट्रेलिया । यहाँ स्थित एन आर एनले विद्यार्थी हितका लागि एक करोडको अक्षयकोष खडा गर्ने भएकोछ । उच्च अध्ययनका लागि यहाँं आउने नेपाली विद्यार्थीको हक, हित तथा उनीहरुको सबै खाले समस्या समधानका लागि सो रकम खर्चिने योजना सहित अक्षयकोष खडा गर्न लागिएको हो ।

यसका लागि एन आर एन अस्ट्रेलियाको आयोजनामा राष्ट्रव्यापी ुवाक फर वेलफेयरु कार्यक्रमको हुने भएको छ। अस्ट्रेलियाको सिड्नी , मेलवर्न , व्रिसबेन, पर्थ र एडिलेडमा क्रमिक रुपमा एकैखाले कार्यक्रमको आयोजना गरिदैछ। कार्यक्रम सिड्नीमा १९ मार्च , ब्रिसबेनमा अप्रिल २ ,पर्थमा ९ अप्रिलमा ,१७ अप्रिलमा मेलवर्न तथा ७ मे मा एडिलेडमा आयोजना हुने भएको छ।

पूर्ण रुपमा पारदर्शी ढगंबाट पैसा उठाइने र यसको विवरण सार्वजनिक गरिने अनि आवश्यकता हेरी संकलित रकम खर्च गरिने बताइएकोछ ।

एन आर एन अस्ट्रेलियाले नेपाली समुदायको हक हितका लागि भनेर यस आघि नै करिब १ लाख अस्ट्रेलियन डलरको सोसल वेलफेयर फन्ड बनाइसकेको छ।

२ चैत, २०७२, १२।००

वि.सं.२०७२ चैत २ मंगलवार १२:३९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...