back
NMB ad

स्मार्टफोन अनलक गर्ने नयाँ प्रविधिको विकास

Kumari bank ad

काठमाण्डौं । स्मार्टफोन अनलक गर्ने नयाँ प्रविधिको विकास भएको छ।

पासवर्ड, फिङ्गरप्रिन्ट स्क्यान र आँखाको रेटिनालाई स्क्यान प्रविधिका मद्दतले हालसम्म फोन अनलक गरिन्थ्यो।

तर फोन अनलक गर्न अब यो भन्दा पनि सजिलो उपाय खोजिएको छ। अब आउने दिनमा फोनको स्क्रिनमा एक जेस्चर ड्र  गरेपछि फोन अनलक गर्न सकिने छ।

अमेरिकाको रुटजर्स युनिभर्सिटीका शोधकर्ताहरुले यस कुराको पत्ता लगाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

यस फिचरका मद्दतले स्मार्टफोन प्रयोगकर्ता फोनको स्क्रिनमा कुनै पनि आकारको अक्षर र अंक ड्र गर्न सक्ने जनाइएको छ।

प्रकाशितः २०७२ चैत २

वि.सं.२०७२ चैत २ मंगलवार १३:२६ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...