back
NMB ad

९ वर्षको बच्चाको मुखभित्र ३ सय दाँत !

Kumari bank ad

काठमाण्डौं । वयस्क मानिसका अधिकतम ३२ वटा दाँत हुन्छन् । तर यहाँ त वयस्क होइन, ९ वर्षको बच्चाको नै ३ सय वटा दाँत पलाएका छन् । फिलिपिन्सका जोन क्रिस नामका ९ वर्षीय बालक दुनियाका यस्ता दुर्लभ बालक हुन् जसलाई लागेको रोग यो संसारमा केवल ४ प्रतिशत मात्र मानिसलाई मात्र लागेको छ ।

हाइपरडोन्सिया नामक रोगका कारण उनको मुखभित्र असामान्य रुपमा धेरै दाँत पलाइरहेका छन् । मुखभित्र भटाभट दाँत पलाउने यो बिमारीले उनलाई असह्य पीडा दिएको छ । बोल्न तथा खानेकुरा खान पनि ठूलै कष्ट बेहोर्नुपर्छ ।

सानो छँदा उनको मुख सबै सामान्य थियो  । उनका २० वटा दाँत पलाएका थिए । तर उनका दाँतको संख्या विस्तारै बढेर ५० पुग्यो । त्यसपछि एक्सरे गर्दा त उनको मुखभित्र दाँतको संख्या डेढ सय पुगिसकेको पत्ता लाग्यो ।

उनको दाँत पलाउने क्रम रोकिएन र केही वर्षमै उनको मुखभित्र ३ सय वटा दाँत पलाइभ्याए ।

जोन नियमित उपचार तथा शल्यक्रियाबाट गुग्रिरहेका छन् । विस्तारै विस्तारै शल्यक्रिया गरी उनका दाँत निकालिँदै छ । अहिलेसम्म उनका ४० दाँत निकालिसकिएको छ । अझै ७ वटा अप्रेशन गरेर उनका बढि भएका दाँत निकालिने योजना छ ।

वि.सं.२०७२ चैत ५ शुक्रवार १६:५३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...