back
NMB ad

वसन्तपुर क्षेत्रमा बयानब्बे वटा सोलार बत्ति जडान, सरकारले एक अर्ब खर्च गर्ने

Kumari bank ad

काठमाडौँ । हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाले वसन्तपुर क्षेत्रमा ९२ वटा सौर्य (सोलार)

बत्ति जडान गरेको छ।

सौर्य बत्तिको आज उद्घाटन गर्दै उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले राजधानीमा मात्र नभइ देशैभरिका नगरपालिका र गाविसमा सौर्य बत्तिको व्यवस्था गर्ने सरकारको योजना रहेको बताए। सौर्य सडक बत्तिका लागि सरकारले एक अर्ब छुट्याएको जानकारी उनले दिए।

घरघरमा बत्तिको अभियानअन्तर्गत सरकारले ४० प्रतिशत सहयोग गर्ने तयारी गरिरहेको पनि उनले बताए।

काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रूद्रसिंह तामाङले महानगरपालिकाले काठमाडौँका अन्य पर्यटकीय क्षेत्रमा समेत सौर्य बत्ति जडान गर्न लागेको बताए।
प्रकाशितः २०७२ चैत्र ६

वि.सं.२०७२ चैत ६ शनिवार ११:२६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...