ओरालो लाग्यो सुनको भाउ !

काठमाण्डौं । केही समययता दैनिक उतारचढाव आएको सुनको भाउ बुधवार भने ओरालो लागेको छ ।

आज स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५ सयले घटेर ५५ हजार रुपैयाँमा कारोवार भइरहेकोछ । हिजोसम्म सुन प्रति तोला ५५ हजार ५ सयमा कारोवार भएको थियो । आज चाँदीको भाउ भने स्थिर रहेको छ ।

१० चैत, २०७२, १२.००

२०७२ चैत्र १० गते १५:२२ मा प्रकाशित

You can share this post!

किशोरावस्थामै विवाह हुने बालिका घरमै बस्छन् : ह्यारी

वैदेशिक रोजगार विभागमा बयान दिँदै ल्हारक्याल लामा, के भन्दैछन् उनी ?

Related posts