back
NMB ad

ममी हात्ती बलियो कि हात्तीछाप चप्पल ?

Kumari bank ad

काठमाण्डौं । नेपालमा रेडियोमा बज्ने विज्ञापनहरु मध्ये सर्वाधिक याद रहने विज्ञापन हात्ती बलियो कि हात्तीछाप चप्पल बलियो ? उस्तै उस्तै हो नानु सबैलाई याद भएकै हो । नेपालको चर्चित जुत्ता गोल्डस्टार र हात्तीछाप चप्पलका मालिक वरिष्ठ उद्यमी एवम् बैङ्कर नुरप्रताप जङ्गबहादुर राणाको ७६ वर्षको उमेरमा हिजो निधन भएको छ ।

फोक्सोको समस्याबाट पीडित राणाको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित फोर्डिस अस्पतालमा निधन भएको युनिभर्सल ग्रुपका मानव संसाधन प्रमुख सुरेन्द्र निरौलाले जानकारी दिए। स्वर्गीय राणा कुमारी बैंकका पूर्वअध्यक्षसमेत थिए।

स्वर्गीय राणाको लगानीमा अन्य ठूला उद्योगहरु समेत सञ्चालनमा रहेका छन् । उनको लगानीमा युनिभर्सल फार्मस्युटिकल्स औषधि उद्योग र त्रिशूल ग्याससमेत सञ्चालनमा छ। स्वर्गीय राणाको श्रीमती, दुई छोरा, एक छोरी छन् ।

१२ चैत २०७२, ९.००

वि.सं.२०७२ चैत १२ शुक्रवार ११:२८ मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...