हात र खुट्टा जनावरले खाएको अवस्थामा भेटियो बच्चाको शव

भक्तपुर । अनन्त लिङ्गेश्वर नगरपालिका ५ बालकोट स्थित नालामा नवजात शिशुको लाश फेला परेको छ ।

शिशुको एक हात र दुबै खुट्टा जनावरले खाएको जस्तो देखिएको अवस्थामा फेला प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत ठिमीबाट प्रहरी टोली खटी गई घटनास्थल मुचुल्का गरी लाश पोस्र्टमार्डमको लागि त्रिवि शिक्षण अस्पताल पठाईएको अन्य अनुसन्धान जारी भईरहेको महानगरी प्रहरी परीसर भक्तपुरका प्रवक्ता डिएसपी शेखर खनालले जानकारी दिएका छन् ।

१७ चैत २०७२

२०७२ चैत्र १७ गते १६:४६ मा प्रकाशित

You can share this post!

भक्तपुरमा१२ हजार मतदाता थपीए

एमाओवादी प्रवक्ताले भने : सरकार परिवर्तनको बिषय हल्ला मात्र

Related posts