back
NMB ad

सरकारले नै पठाउँदैछ कामदारका रुपमा इजरायल !

Kumari bank ad

काठमाण्डौं । लिखित, मौखिक, प्रयोगात्मक परीक्षामा सफल भएपनि विभिन्न प्रक्रियागत झन्झटका कारण अन्योलमा परेको इजरायल रोजगारीमा बल्ल नेपाली युवायुवती जान पाउने भएका छन्।

पहिलो चरणको लगभग सवै तयारी पूरा गरेका ५९ जनामध्ये १३ जनालार्इ इजरायलबाट बोलाइएकाले पठाउने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ।

इजरायली अधिकारीले नै लिएको लिखित, मौखिक लगायतको परीक्षामा सफल भएका ५९ जनाले एकैपटक इजरायल जान पाउने अपेक्षा गरेपनि १३ जनालाई मात्र बोलाइएकाले कतिपय सभागी निराश भएका छन्। तर सरकारी अधिकारीले भने सबैलाई एकैपटक पठाउँदा अलि समस्या हुनसक्ने भएकाले पहिलो चरणमा १३ जनालाई मात्र पठाउन थालेको जानकारी दिए।

२१ चैत, २०७२, ८.००

वि.सं.२०७२ चैत २१ आइतवार १०:३९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...