back
NMB ad

बर्मा संसारकै दानी देश

Kumari bank ad

न्युयोर्क। सिएएफ नामक संस्थाले संसारकै सबैभन्दा दानी देशको सूची हालै सार्वजनिक गरेको छ। सूचीमा सबैभन्दा अगाडि बर्मा  परेको छ । संस्थाले हरेक वर्ष ‘वल्र्ड गिभिङ इन्डेक्स’ (संसारको दानी सूची) जारी गर्ने गर्छ।

जनसंख्याको हिसाबमा दान गर्नेमा भारत अगाडि पर्छ भने अमेरिका दोस्रो नम्बरमा पर्छ तर पूरै देशको भूगोल र जनसंख्याको प्रतिशतका आधारमा गणना गर्दा म्यान्माली (बर्मेली)हरू सबैभन्दा अगाडि आइपुगेका हुन्।

हालै गरिएको सर्भेमा ९२ प्रतिशत बर्मेलीले आफूले अघिल्लो महिना दान गरेको बताएका थिए । ५ करोड १० लाख जनसंख्यामध्ये ४ करोड ६९ लाख २० हजारले दान गर्ने गरेको बताएका थिए । म्यान्माको राष्ट्रिय धर्म बौद्ध भएकाले दान गर्नुलाई प्रमुख कर्ममा गनिन्छ ।

दानीमध्येको दोस्रोमा थेरवादी बुद्ध धर्म मान्ने थाइल्यान्डबासी पर्छन् । त्यहाँका ८७५ जनताले दान गर्ने गरेको बताएका छन् । यस्तै माल्टाबासी ७८५ दानी देखिएका छन् । चौथो नम्बरमा बेलायती ९७५५०, नेदरल्यान्ड्स ९७३५०, न्युजिल्यान्ड ९७३५०, अस्ट्रेलिया ९७२५०, आयरल्यान्ड ९६७५०, इन्डोनेसिया ९६७५ र क्यानडा ९६७५० दानीहरूको सूचीमा सबैभन्दा माथि रहेका छन् ।

सूचीमा आश्चर्यजनक तरिकाले श्रीलंका र मलेसियाले पनि स्थानमा आफूलाई उभ्याउँछन् । मलेसियामा नचिनेका मानिसहरूलाई सहयोग गर्नेमा २७ औं नम्बरमा पर्छ । श्रीलंकालीहरू स्वयंसेवामा भाग लिन रुचाउनेमध्येमा गनिन्छन् ।

प्रकाशितः २०७२ चैत्र २४

वि.सं.२०७२ चैत २४ बुधवार १३:३१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...