back
NMB ad

दूतावासको पहलमा मलेसियाबाट २१ नेपालीको उद्धार

Kumari bank ad

काठमाण्डौं । अवैधानिक रुपमा काम गरिररहेको अभियोगमा मलेसियामा पक्राउ परेका मध्ये २१ जना नेपालीहरुलाई मंगलवार उद्धार गरी नेपाल पठाईएको छ ।

वैदेशिक रोजगार प्रबर्धन वोर्डको सहयोगमा नेपाली दूतावासको पहलमा निःशुल्क हवाई टिकट उपलब्ध गराइ उनीहरुको उद्धार गरिएको हो । लामो समय देखि मलेसियाको केएलआईए सेलागर डिपोमा रहेका उनीहरुमध्ये केहि परिवारको सम्पर्कमा समेत नरहेका र केहिको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाहरुलाई निशुल्क रुपमा हवाई टिकट उपलब्ध गराइएको हो ।

मंगलवार नेपाल र्फकनेहरुमा भोजपुरका जनक भुजेल र उत्तम खतिवडा, सखुंवासभाका राजन राई र अन्जान जिमी, ओखलढुंगाका रमेश तामाङ, सिन्धुलीका एन्जीमा तामाङ, रुपन्देहीका श्रीकृष्ण पाण्डे, महोत्तरीका मनोजकुमार महतो, रुकुमका शिवकुमार खड्का, तनहुँका वुद्धवहादुर गुरुङ, चितवनकी पुनमकुमारी महतो, इलामका वालचन्द्र कार्की, सप्तरीका विद्यासागर साह, पिताम्वर साह, फेकु सदा मुसहर र अनिल मुखिया छन् ।

यसैगरीकाभ्रेका रामकुमार राई, सुनसरीका गणेशवहादुर गुरुङ, गोर्खाका प्रेमवहादुर गुरुङ, सिराहाका सन्तोषकुमार महतो र वझाङका पुस्करवहादुर वोहरा रहेका छन् ।

प्रकाशितः २०७२ चैत्र ३०

वि.सं.२०७२ चैत ३० मंगलवार १६:३९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...