back
NMB ad

२०७३ मा भ्रष्टाचार, कालोबजारी र महँगी नियन्त्रण गर्न आग्रह

Kumari bank ad

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीले राजनीतिक स्थिरता कायम गर्दै मुलुकमा व्याप्त भ्रष्टाचार, कालोबजारी, महँगी, हत्या र हिंसाको अन्त्य गर्न आग्रह गरेको छ ।

पार्टीले देश तथा जनताको दीर्घकालीन हितका लागि र नयाँ संविधान कार्यान्वयन गर्नका लागि पनि राष्ट्रका साझा विषयमा सबै सरोकार भएका शक्तिबीचका राष्ट्रिय सहमति कायम गरी अग्रगामी दिशामा अगाडि बढ्न सबै राजनीतिक नेतालाई आग्रह गरेको छ ।

“नयाँ वर्ष २०७३ मा देशका सम्पूर्ण मजदुर, किसान, महिला, युवा–विद्यार्थी, जनजाति, मधेसी, अल्पसङ्ख्यक तथा लोपोन्मुख जनसमुदायलाई सार्थक सम्मान, समानता, समृद्धिको हकदार बनाउने र सबैलाई समुन्नत तुल्याउने सङ्घर्षले सार्थकता पाओस्”, पार्टीका महासचिव शरणविक्रम मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 प्रकाशितः २०७३ वैशाख १

वि.सं.२०७३ वैशाख १ बुधवार १२:२३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...