back
NMB ad

२९ करोडमा सिंचाई बन्दै, बाँझो जमिन हरियाली हुने

Kumari bank ad

इलाम । जिल्लाको दक्षिणी महमाई गाविसमा करिब २९ करोडको लागतमा सिँचाइ आयोजना निर्माणका लागि सम्झौता सम्पन्न भएको छ। महमाई–१ देखि वडा नं ९ सम्मका करिब एक हजार २५० घरधुरीका लागि सिँचाइ विकास डिभिजन कार्यालय इलामले नहर बनाउने सम्झौता भएपछि यस क्षेत्रका किसानले सिँचाइ सुविधा पाउने भएका हुन् ।

सिँचाइका लागि उपभोक्ता समिति र सिँचाइ विकास डिभिजन कार्यालयबीच ठ्याउरे खोला फ्याउरे सिँचाइ आयोजना बनाउने सम्झौता भएपछि नहर बन्ने पक्का भएको हो । नेपाल सरकार सिँचाइ विकास डिभिजन कार्यालयको कुल २८ करोड ९० लाखको लागतमा ३० किलोमिटर लामो सिँचाइ नहर निर्माण गर्ने गरी सम्झौता गरिएको उपभोक्ता समितिले जनाएको छ ।

२ बैशाख २०७३, १.००

वि.सं.२०७३ वैशाख २ बिहीवार १५:३१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...