back
NMB ad

खातामा नै आउनेछ सेयरको ४१ अर्ब रुपैयाँ !

Kumari bank ad

काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ सेयर अर्थात एफपिओमा नपरेको ४१ अर्ब रुपैयाँ आजबाट फिर्ता गर्न सुरु भएकोछ । बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक नागरिक लगानी कोषका अनुसार आजबाट सेयर नपरेको पैसा बैंक खातामा नै पठाइने भएकोछ ।

कोषका अनुसार एफपिओका आवेदकहरुले आवेदन फारममा नेपाल इन्भेष्टमेण्ट बैंक, प्रभु बैंक, एनआइसी एशिया बैंक र गुडविल फाइनान्समा भएको बैंक खाताको विबरण अनुसार आवेदकको खातामा नै रकम जम्मा हुनेछ । कोषले तोकेका ४ संस्था बाहेकका आवेदकले भने सेयर नपरेको पैसाको चेक र सेयर परेको अर्धकट्टी लिन आवेदन दिएको स्थानमा नै जानु पर्ने जनाएको छ ।

५ बैशाख २०७३, ११.००

वि.सं.२०७३ वैशाख ५ आइतवार १२:१८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...