होन्डाले ७ जना बस्न मिल्ने नयाँ एसयूभी ल्याउँदै

काठमाण्डौं । होन्डा कार भारतले नयाँ एसयूभी ल्याउने भएको छ। अटोबजारमा एसयूभीको बढ्दो प्रतिस्पर्धामा होन्डाले आफ्नो नयाँ एसयूभी समावेश गर्ने भएको हो। आगामी महिना ल्याइने ७ जना यात्रु बस्न मिल्ने कार ‘बी–आरभी’ ले रनोलाई ठूलो टक्कर दिने भारतीय समाचारमाध्यमले जनाएका छन्।

पछिल्लो दुई वर्षमा भारतमा एसयूभीको रफ्तार ३५ प्रतिशतले बृद्धि भएको छ। यसमा हुन्डाइ क्रेटा, रेनो डस्टर, महिन्द्रा स्कोर्पियो र फोर्ड इकोस्पोर्टले राम्रो स्थान ओगटेका छन्। हालै मारुतिले पनि भिटार ब्रेजा लन्च गरिसकेको छ।

प्रकाशितः एजेन्सी,२०७२ वैशाख ६

२०७३ वैशाख ६ गते १२:४४ मा प्रकाशित

You can share this post!

भारतको खडेरीले नेपाली बजारमा खाद्यान्नको मूल्य आकाशियो

नेपाललाई नामिबियाले दियो २ सय ४० रनको चुनौति

Related posts