back
NMB ad

सरकारद्वारा दुई लाखलाई अन्तै जान आग्रह

Kumari bank ad

जापान । यहाँ फेरि अर्को भूकम्प आउने आशंकामा करिब साढे दुई लाख मानिसलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ । जापान रेडक्रस सोसाइटीले यो जानकारी दिएको हो ।

सोसाइटीका सल्लाहकार नाओकी कोकावाले सुरक्षित स्थानमा पठाइएका मानिसको हेरचाहका लागि मेडिकल टिमसमेत प्रस्थान गरिसकेको बताएका छन् । जापानको मौसम विज्ञान एजेन्सीले आगामी दिनमा भूकम्पका कयौं झड्का आउन सक्ने चेतावनी दिएको छ ।

गत साता जापानको क्युसु टापुमा आएको ७.३ रेक्टर स्केलको भूकम्पमा ४२ जनाको मृत्यु भएको थियो भने एक हजारभन्दा बढी घाइते भएका छन् । भूकम्पमा कयौं भवन, सडक र पुलमा भारी क्षति पुगेको छ । उद्धार र राहतमा ३ हजारभन्दा बढी मानिस खटिएका छन् । उता सुरक्षित स्थानमा पठाइएकाहरूले आफूहरूलाई खाना पनि कम दिइएको गुनासो गरेका छन् । यस्तै, पानीको पनि संकट भएको बताइएको छ । तर, प्रधानमन्त्री सिन्जो आवेले भूकम्प पीडितहरूलाई सरकारले पूरै ख्याल राखिरहेको बताएका छन् ।

७ बैशाख २०७२, १।००

वि.सं.२०७३ वैशाख ७ मंगलवार १५:४१ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...