आज निगमले बाँड्यो ५ लाख १० हजार लिटर पेट्रोल

काठमाण्डौं । नेपाल आयल निगमको थानकोट डिपोले आज आइतबार मात्रै पाँच लाख १० हजार लिटर पेट्रोल दिएको छ । त्यस्तै निगमले ७ लाख ५ हजार लिटर डिजेल वितरण गरेको छ ।

रक्सौल डिपोको ट्यांकी सफा गर्दा दुई दिन कम पेट्रोल आएपछि उपत्यकामा अभाव सुरु भएकोले माग धान्न मुस्किल भएको हो । ‘ट्यांकी सफा गर्दा दुई दिन पेट्रोल कम आएको हो । तर अब पेट्रोल माग अनुसार आउन थालिसकेको निगमले बताएकोछ ।

१२ बैशाख २०७३, ३.३०

२०७३ वैशाख १२ गते १७:१० मा प्रकाशित

You can share this post!

२२ घण्टापछि उद्दार गरिएका सोनिसलाई सेनाले निःशुल्क पढाउने

'जाँतोले छोपेको' विश्वकै नमुना स्टोन गेम ...

Related posts