back
NMB ad

५ सय पशु सेवा प्राविधिकका लागि दरखास्त आव्हान

Kumari bank ad

काठमाण्डौं । सरकारले ‘एक गाउँ, एक पशु सेवा प्राविधिक’ कार्यविधि अन्तरगत ५ सय जना पशु सेवा तथा स्वास्थ्य प्राविधिक पदमा दरखास्त आवेदन माग गरेको छ ।

नायव पशु सेवा प्राविधिक र नायव पशु स्वास्थ्य प्राविधिक गरी दुई पदमा २५०÷२५० जना माग गरिएको हो ।

पशुविकास मन्त्रालय अन्तरगत पशुसेवा विभागले जिल्ला अनुसार छुट्टाछुट्टै कोटा निर्धारण गरेर ५ सय प्राविधिक भर्ना गर्न लागेको हो ।

भटेरिनरी समूहको राजपत्र अनंकित द्वितीय श्रेणि सरहको प्राविधिक पदमा दरखास्त आह्वान गरिएको हो । ७३ जिल्लाका लागि पशु प्राविधिकको माग भएको छ ।

पशु प्राविधिक अन्तरगत करारमा सेवा गर्न चाहनेले वैशाख २९ गतेसम्म आवेदन दिनुपर्ने विभागले जनाएको छ ।

यसका लागि एसएलसी उर्त्तीण भएर पशु विज्ञान, पशु स्वास्थ्य र पशुपालनमा जेटिए पास गरेको वा यही विषयमा टी एसएलसी गरेको हुनुपर्नेछ ।

१५ बैशाख २०७३, ११।००

वि.सं.२०७३ वैशाख १५ बुधवार १२:२४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...