जिल्ला प्रशासन कार्यालयकै राजस्व रु दुई करोड !

बर्दिया । जिल्लामा राहदानी वितरण, मापसेको जरिवाना र सङ्घसंस्था नवीकरणमार्फत रु दुई करोड भन्दा बढी राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय, बर्दियाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, बर्दियाले यस वर्ष दुई करोडभन्दा बढीको राजस्व सङ्कलन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाका अनुसार चैत महिनामा मात्र १७ लाख ३४ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ । जिल्ला प्रशासन कार्यालयले गत महिनामा रु ३२ करोड दैवीप्रकोप राहत वितरण पनि गरेको छ ।

१७ बैशाख २०७३, ११।००

२०७३ वैशाख १७ गते १२:३८ मा प्रकाशित

You can share this post!

आकाशियो सुनको भाउ

मुस्ताङमा जलविद्यतुको काम द्रुतगतिमा, १३.२ मेगावाट निस्कदै

Related posts