back
NMB ad

सेयरमा बजारमा आज ७६ करोडको कारोबार, बैंकतर्फ आकर्षित भए लगानीकर्ता

Kumari bank ad

काठमाण्डौं । आज सोमबार पुँजी बजार साढे नौं अंकले बढेर १४७४.४७ अंकमा पुगेको छ । लगानीकर्ताहरु बाणिज्य बैंकहरुको सेयर मूल्य बढ्न थालेपछि नेप्सेको गति पनि बढेको छ । सोमबार प्रमुख कारोबार हुने १० कम्पनीमा नौ वटा बाणिज्य बैंक रहेका छन् ।

कूल ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बाणिज्य बैंक समूहको मात्रै ४८ करोडको किनबेच भएकोछ । साधारण शेयर बाँडफाँडको निकै लामो समयपछि कारोबारमा आएको साझा विकास बैंकले सबैभन्दा धेरै कमाउदा स्ट्याण्डर्ड चार्टड र एभरेष्ट बैंकको उच्च कारोबार भएको छ ।

२० बैशाख २०७३, ३.००

वि.सं.२०७३ वैशाख २० सोमवार १५:५५ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...