back
NMB ad

विद्यार्थी सङ्गठनले गरे विद्यालय अनुगमन,’कक्षा १ को मासिक शुल्क २८ हजार’

Kumari bank ad

काठमाण्डौं । संयुक्त विद्यार्थी सङ्गठनले मनोमानी शुल्क उठाउने विद्यालयलाई आजदेखि अनुगमन सुरु गरेको छ ।

नेपाल विद्यार्थी सङ्घको केन्द्रीय कार्यालय डिल्लीबजारमा मङ्गलबार बसेको बैठकले मनोमानी शुल्क उठाएका विद्यालयलाई कम शुल्क उठाउन पटकपटक आग्रह गरे पनि अटेर गरेको भन्दै अनुगमन गर्न निर्णय गरेअनुसार आजबाट अनुगमन सुरु गरेको हो ।

अभिभावक सङ्घसहित गएको विद्यार्थी टोलीले युलियन्स र रातो बङ्गला विद्यालयमा अनुगमन गरेको थियो ।

नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले अनुगमनका क्रममा युलियन्स र रातोबङ्गलाले शिक्षा नियमावली विपरीत शुल्क उठाएको बताउनुभयो । उहाँले भन्नुभयो, “युलियन्सले कक्षा १ मा रु २८ हजार र रातोबङ्गलामा रु २५ हजार भर्ना शुल्क लिएको पाइयो यो शिक्षा नियमावली विपरीतको शुल्क हो ।”

यस्तै रातोबङ्गलाले विद्यार्थीलाई दिने निः शुल्क छात्रवृत्ति पनि दिएको छैन ।

प्रकाशितः २०७३ वैशाख २२

वि.सं.२०७३ वैशाख २२ बुधवार १५:४२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...