back
NMB ad

एउटा बैंकको सय कित्ता सेयर किन्नेले अर्कोको ८२ कित्ता पाउने

Kumari bank ad

काठमाण्डौं । बैंक अफ काठमाण्डूसँग लुम्बिनी बैंक १०० कित्ता वरावर ८२ कित्ता सेयर अनुपातमा गाभिने भएको छ । दुबैं बैंकबीच सेयर आदनप्रदान अनुपात पाँच महिनाअघि मर्जर सम्झौता हुँदै टुङ्गो लागेको बताइएको छ ।

विओकेले जेठ १७ का दिन बोलाएको साधारणसभा सम्बन्धि सुचनामा सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन ९डिडिए० आधारमा सेयर आदनप्रदान अनुपात टुङ्गो गरिएको जनाएको छ ।

अहिले बैंक अफ काठमाडौंको ५१ शाखा सञ्चालनमा छन् । बैंकले छिट्टै नयाँ शाखा खोल्ने तयारी गरेको छ । यस्तै लुम्बिनीको देशभर १८ शाखा छन् । देशका विभिन्न स्थानमा बिओकेको ५७ तथा लुम्बिनीका पाँचवटा एटिएम सञ्चालनमा छन् ।

२३ बैशाख २०७३, १।००

वि.सं.२०७३ वैशाख २३ बिहीवार १३:५६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...