back
NMB ad

प्रधानमन्त्री मोदीको अध्ययन प्रमाणपत्र नक्कली !

Kumari bank ad

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्ययनका प्रमाणपत्र नक्कली भएको विवाद चलेको बेला नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले यसबारेमा सत्यतथ्य सार्वजनिक गर्न दिल्ली विश्वविद्यालयलाई पत्र लेखेका छन्।

मोदीले दिल्ली विश्वविद्यालयबाट स्नातक र गुजरात विश्वविद्यालयबाट स्नाकोत्तर गरिएको भनिएपनि दिल्ली विश्वविद्यालयमा मोदीको कुनै रेकर्ड फेला नपरेको भन्दै केजरीवालले जनतालाई आफ्ना प्रधानमन्त्रीको योग्यताका बारेमा जान्ने हक भएकाले मोदीका बारेमा यथार्थ अनलाइनमार्फत् सार्वजनिक गर्न दिल्ली विश्वविद्यालयका उपकुलपतिलाई पत्र पठाएका हुन्।

केजरीवालले दिल्ली विश्वविद्यालयमा मोदीको रेकर्ड फेला नपरेकोले उनको डिग्रीको उपाधि पनि नक्कली भएको हुन सक्ने बताएका छन्।

२३ बैशाख २०७३, २।००

वि.सं.२०७३ वैशाख २३ बिहीवार १५:१९ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...