आज घट्यो सुनको भाउ

काठमाण्डौं । आज सोमबार सुनको भाउ घटेको छ।

आइतबारको भाउमा प्रतितोला १ सय रुपैयाँ घट्दै सुन आज ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुन ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ भने केही दिनदेखि स्थिर रहँदै ७ सय ९० रुपैयाँमै कारोबार भएको छ।

प्रकाशितः २०७३ वैशाख २७

२०७३ वैशाख २७ गते ११:४० मा प्रकाशित

You can share this post!

काष्ठमण्डपले २५ प्रतिसत हकप्रद सेयर जारी गर्ने

२०१८ ‘पर्यटन भ्रमण वर्ष’, १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य

Related posts