back
NMB ad

यसरी भयो मेरो माइक्रोफाइनान्सको सेयर बाँडफाँड

Kumari bank ad

काठमाण्डौं ।  २ महिनाअघि निस्कासन भएको मेरो माइक्रोफाइनान्सको साधारण सेयर बाँडफाँड भएको छ। न्यूनतम १० देखि ४१ कित्तासम्म आवेदकले सेयर पाएका छन्।

२ लाख ३० हजार रुपैयाँसम्मको सेयर माग गर्नेलाई गोलाप्रथाबाट १० कित्ता सेयर दिइएको छ। त्यस्तै तोकिएको अधिकतम १० लाख रुपैयाँको सेयर माग गर्नेलाई ४१ कित्ता सेयर परेको छ।

५० हजार रुपैयाँसम्मको सेयर माग गर्ने १ लाख ५३ हजारको संख्या रहेकोमा २२ हजार २ सय ७७ आवेदकले १० कित्ता सेयर पाउने भएका छन्। ५१ हजारदेखि २ लाख ३० हजार रुपैयाँसम्मको सेयर माग गर्ने १९ हजार ४५ आवेदकमध्ये ८ हजार ८ सय ७९ जना आवेदकलाई पनि १० कित्ता सेयर दिइएको छ।

२ लाख ४० हजारदेखि १० लाख रुपैयाँसम्मको सेयर माग गर्ने सबै आवेदकलाई ०.४१ प्रतिशतका दरले सेयर परेको छ।  सेयर परे नपरेको सम्वन्धमा www.globalimecapital.com मा पनि हेर्न सकिने प्रबद्र्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।

प्रकाशितः २०७३ वैशाख २९

वि.सं.२०७३ वैशाख २९ बुधवार १०:५७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...