back
NMB ad

नेपाल बैंकले एक अर्व ५७ करोड रुपैयाँ बराबरको सेयर जारी गर्दै !

Kumari bank ad

काठमाण्डौं । नेपाल बैंकले हकप्रद सेयर वितरण गरेर यसै वर्ष चुक्ता पुँजी आठ अर्व रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ । बैंकले ५६ औं साधारण सभाका लागि बुधवार एजेण्डा सार्वजनिक गर्दै यसै वर्ष चुक्ता पुँजी आठ अर्व पुर्याउन सय कित्ता बराबर २३.७४ कित्ता सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकसँग अहिले छ अर्व ४६ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी छ। हकप्रदबाट बैंकले एक अर्व ५७ करोड रुपैयाँ पुँजी जुटाउने छ। त्यसैगरी बैंकले मर्जर, एक्वीजीशन, टेकओभर तथा रणनीतिक साझेदार थप्नका लागि सञ्चालक समितिमा अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पनि साधरण सभामा ल्याएको छ।

नेपाल बैंकमा सरकारको ६२ प्रतिशत सेयर छ भने सर्वसाधरणको ३८ प्रतिशत सेयर हिस्सा छ। यस अघि पनि बैंकले हकप्रदबाट पुँजी वृद्धि गरेको थियो।

२९ बैशाख २०७३, १२.००

वि.सं.२०७३ वैशाख २९ बुधवार १३:४५ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...