back
NMB ad

सारिबुङ बेसक्याम्पमा अलपत्र सबैको उद्धार

Kumari bank ad

काठमाडौं । अन्नपूर्ण पदयात्राका क्रममा सरिबुङ क्षेत्रमा अलपत्र परेका सबैको झण्डै १५ घण्टापछि उद्धार भएको छ । सिम्रिक एयरको हेलिकप्टोरको १२ औं पटकको प्रयासपछि सबैको उद्धार भएको हो ।

उद्धार गरिएका दुई विदेशी सहित १८ जना पर्यटकलाई हिले फु गाउँमा ल्याएर राखिएएको ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का उद्धार संयोजक देवी पाण्डेले जानकारी दिए ।

हेलिकप्टोर ल्याण्ड नगरेपछि उनीहरुलाई डोरीका सहायताले हुकिङ गरेर उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये स्वास्थ्य अवस्था हेरेर गम्भिरलाई तत्काल काठमाडौं ल्याइने पाण्डले बताए ।

ठूलो हावाहरुरीसँगै वर्ष हुँदा बन्दोबस्तीका सबै सामग्री उडाएपछि उनीहरु हिजोदेखि नै त्यस क्षेत्रमा अलपत्र परेका थिए ।
जर्मन पर्यटक ४४ वर्षीय टोविस ग्रोनेन र ४८ वर्षीय गुडरुन इन्ग्रिडका साथमा रहेका नेपाली गाइड, क्लाइम्बिङ शेर्पा, बेसक्याम्प शेर्पा पोर्टरसहितका १८ नेपाली फसेका थिए ।

प्रकाशितः २०७३ जेठ १

वि.सं.२०७३ जेठ १ शनिवार १२:४५ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:१२

बैशाख १२, १३ र १४ गते अर्थात् अप्रिल २४, २५...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:५४

काठमाडौँ, ११ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज सार्वजनिक विदा, सेयर बजार पनि बन्द

आज सार्वजनिक विदा, सेयर बजार पनि बन्द

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:४०

काठमाडौं । सरकारले आज वैशाख ११ गते सार्वजनिक विदा दिएको...

कतारका अमिर आज अपराह्न आउँदै, आधा घण्टा विमानस्थल बन्द   

कतारका अमिर आज अपराह्न आउँदै, आधा घण्टा विमानस्थल बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:२४

काठमाडौँ, ११ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर...

लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन   

लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:१८

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले सरकारले अबलम्बन गरेका राम्रा नीतिको...

आज ११ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज ११ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:०८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...