back
NMB ad

एप्पलमा वारेन बफेटको १ अर्ब लगानी

Kumari bank ad
काठमाण्डौं ।  विश्वकै धनाढ्यको सूचीमा पर्ने वारेन बफेटको कम्पनी बर्कसायर हाथवेले विश्वकै अग्रणी कम्पनी एप्पलको सेयर किनेको छ।

बर्कसायरले पहिलो त्रैमासिकमा एप्पलको ९८ लाखभन्दा बढी सेयर किनेको जनाएको हो। यो बर्कसायरको एप्पलमा पहिलो लगानी हो।

बर्कसायरलेसेयर प्रतिगोटा १०९ अमेरिकी डलरमा लिएको थियो जसको मूल्य एक अर्बभन्दा बढी थियो।

तर पछिल्लो समयमा एप्पलको सेयरमा आएको गिरावटले यसको वास्तविक मूल्य कम भएको छ।

हाल एप्पलको प्रतिसेयर ९० डलरभन्दा केही बढी छ। करिब १४ प्रतिशतले एप्प्लको सेयरमा आएको कमीले लगानीकर्तालाई चिन्तित बनाएको बताइएको छ।

प्रकाशितः २०७३ जेठ ४

वि.सं.२०७३ जेठ ४ मंगलवार १२:०८ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...